Section 10
औषधिको बिक्री–वितरण गर्न नाम दर्ता गर्नु पर्ने
औषधिको बिक्री–वितरण गर्नेव्यक्तिले आफनो नाम र पसल वा फर्म विभागमा तोकिएबमोजिम दर्ता गराई तोकिएको दस्तुर तिरी प्रमाणपत्र लिनु पर्नेछ ।